एमाले–माओवादी कार्यदल बैठक, सिट बाँडफँड आजै टुंग्याउने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बस्ने भएको छ । आज अपरान्ह सिंहदरवारमा बस्ने बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफँड टुंग्याउने बताइएको छ । राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले ५६ सिटमा ७० र ३० प्रतिशतको अनुपातमा बाँडफाँड गर्ने भएका छन् । यसअघि बसेको बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मतसहितको तथ्याङ्क … Continue reading एमाले–माओवादी कार्यदल बैठक, सिट बाँडफँड आजै टुंग्याउने